‘क्याप्टेन मार्भल’ को सिक्वेल बन्ने « Khabarhub

‘क्याप्टेन मार्भल’ को सिक्वेल बन्ने


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

‘क्याप्टेन मार्भल’का फ्यानका लागि खुशीको खबर छ । यो फिल्मको दोस्रो भाग बन्ने भएको छ ।

डिज्नीको अमेरिकी टिभी सिरिजकी लेखिकाले यसको कहानी लेखिरहेकी छिन् । खबरका अनुसार फिल्म सन् २०२२ मा रिलिज हुनेछ ।

सन् २०१९ मा रिलिज भएको फिल्म ‘क्याप्टेन मार्भल’ को सिक्वेलमा ९० को दशकमा शुरु भएर वर्तमान अवस्थासम्म आइपुगेको कथा देख्न सकिनेछ । यद्यपि फिल्मका बारेमा धेरै जानकारी दिइएको छैन ।

निर्माताले फिल्मको निर्देशकको खोजी गरिरहेका छन् । ‘क्याप्टेन मार्भल’ ले विश्वव्यापी रुपमा चर्चा कमाएका कारण पनि सिक्वेल बन्ने खबरले दर्शक उत्साहित बनेका छन् ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  ६ : ५४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै