रोजगारीका लागि टर्की र ग्रीस पठाइदिने भन्दै ३९ लाख ठगी गर्ने व्यक्ति पक्राउ « Khabarhub

रोजगारीका लागि टर्की र ग्रीस पठाइदिने भन्दै ३९ लाख ठगी गर्ने व्यक्ति पक्राउ


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मनग्य आम्दानी हुने गरी राजगारीका लागि टर्की र ग्रीस पठाइदिने भन्दै ३९ लाख ५६ हजार नगद ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् ।

३२ जना नेपालीहरुलाई आकर्षक तलब पाउने गरी टर्की र ग्रीस पठाइदिने भन्दै प्रतिव्यक्ति १ लाख देखि १० लाख रुपैयाँसम्म उठाएर ठगी गर्ने व्यक्ति पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–७ बुधबारे घर भइ काठमाडौंको चुच्चेपाटी बस्ने ५२ वर्षीय कमल प्रसाद पोखरेल छन् ।

पीडितमध्येका गोपीराम पराजुलीले दिएको उजुरीको आधारमा महानगरीय अपराध महाशाखाको टोलीले पोखरेललाई पक्राउ गरेको हो ।

पोखरेललाई काठमाडौंको टेकुबाट पक्राउ गरिएको अपराध महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  २ : २१ बजे

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने