फेल्लानेलाई कोरोना भाइरसको संक्रमण « Khabarhub

फेल्लानेलाई कोरोना भाइरसको संक्रमण


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्व म्यान्चेस्टर युनाइटेड मिडफिल्डर मारौने फेल्लाइनेलाई नोबेल कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ ।

३२ वर्षिय मारोनेले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफुलाई कोरोना भाइरस देखिएको जानकारी दिएका छन् ।

चिनियाँ सञ्चार माध्यमहरुले फेल्लाइने अहिले जिनान अस्पतालको आइसोलेसनमा रहेको जनाइएको छ । बेल्जियमका स्टार खेलाडी ११ वर्षको इङ्ग्ल्यान्ड बसाईलाई टुङ्ग्याएर २०१९ मा चीन आएका हुन् ।

केही समय अगाडि बेल्जीयमका लागि स्वदेश फर्किएका उनी चाइनीज सुपर लिग खेल्न आउँदा यतै बिरामी परेका हुन् ।

उनको क्लबले विज्ञप्ति जारी गर्दै खेलाडी क्वारेन्टाइनमा रहँदा कोरोना संक्रमण देखिएको र अहिले अस्पतालमा उपचाररत रहँदा सामान्य अवस्थामा फर्किइसकेको उल्लेख गरेको छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  १ : ११ बजे

कांग्रेस महाधिवेशन: सभापतिको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने, अन्य पदको सानेपामा गरिने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका