काठमाडौंका कोरोना संक्रमित ३५ वर्षे पुरुषको ग्राण्डी अस्पतालमा उपचार हुँदै « Khabarhub

काठमाडौंका कोरोना संक्रमित ३५ वर्षे पुरुषको ग्राण्डी अस्पतालमा उपचार हुँदै


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंका कोरोना संक्रमित ३५ वर्षीय पुरुष ग्राण्डी अस्पतालमा उपचारत बिरामी भएको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार विहान संक्रमण पुष्टि गरेको काठमाडौंका ३५ वर्षीया पुरुष ग्राण्डीमा उपचारत बिरामी भएको पाइएको हो ।

संक्रमित ग्राण्डी अस्पालमा भएको पाइएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली कन्ट्रयाक ट्रेसिङको लागि गाण्डी अस्पतालमा गइसकेको छ ।

संक्रमितको विषयमा थप विवरण भने कन्ट्रयाक ट्रेसिङको टोली फर्किएपछि मात्र आउने महाशाखाका प्रमूख डाक्टर बासुदेव पाण्डेले बताए ।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  ११ : ५५ बजे

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा

कुनै पनि उम्मेदवारलाई समर्थन गरेको छैन : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न

कांग्रेस महाधिवेशन : मतदान गर्न लाइनमा प्रतिनिधि

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान गर्न

दसैंको अग्रिम टिकट लिन नयाँ बसपार्कमा यात्रुको भीड (तस्बिरहरू) 

काठमाडौं- वडा दसैं नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको

व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

बागमती– मकवानपुरमा व्यावसायिक कुखुरापालनतर्फ आकर्षण बढ्दै गएको छ । कमानेबाट