२० बर्षकी भइन् शाहरुखकी छोरी सुहाना « Khabarhub

२० बर्षकी भइन् शाहरुखकी छोरी सुहाना


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चर्चित बलिउड अभिनेता शाहरुख खान तथा गौरी खानकी छोरी सुहाना खान २० वर्ष पुरुा भएकी छन् । उनले २२ मेमा आफ्नो जन्मदिन मनाएकी छन् ।

सन् २००० मा मुम्बईमा जन्मिएकी सुहानाले हालसम्म बलिउडमा डेब्यु गरेकि छैनन् । तर उनलाई चाहने फ्यानको संख्या भने लाखौं छन् । जसका कारण सुहाना खानको फोटो सामाजिक सञ्जालमा निकै भाइरल हुने गर्दछ ।

उनी यसरी चर्चामा आउनुको कारण भने मात्र दुइवटा रहने गरेको छ, एक उनी बलिउड किंग शाहरुखकी छोरी हुनु र अर्को उनको आफ्नो स्टाइल र ड्रेसिंग सेन्स ।

सुहाना आफ्नो पहिरनका कारण हमेशा चर्चामा छाउने गरेकी छन् । तत्काल बलिउडमा इन्ट्रिको चाहना नराखेकी सुहाना सामाजिक सञ्जालमा केहि बर्षअघि मात्र जोडिएकी हुन् । तथापी उनको इन्स्टाग्राममा साढे ८ लाख फलोअर्स छन् ।

सुहाना खानले गतबर्ष नै स्नातकको अध्ययन सकाएकी छन् भने अहिले अभिनय र नृत्य सिक्नमा ब्यस्त छिन् । कोरोनाको महामारीका बेला आफ्नो घर मन्नतमा बुवा शाहरुख र आमा गौरीसहित एक दाजु र भाईसँग सुहाना रहदै आएकि छन् ।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  १ : ४७ बजे

क्यानाडाली वस्तुमा ट्रम्पको थप शुल्क, व्यापार विवाद चर्किँदै

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँगको व्यापार विवाद थप चर्काउँदै

रसुवा बाढीको आर्थिक प्रभाव अध्ययन गर्न उपसमिति गठन

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले रसुवामा आएको बाढीले अर्थतन्त्रमा पारेको प्रभाव र

प्रधानमन्त्री बालेनले तीनै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै, प्रधानसेनापतिलाई भेटे 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले देशका तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय

झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान

काठमाडौं – जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणका कारण बिरामी हुने र मृत्यु हुने क्रम बढेपछि

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

बनेपा– काभ्रेका बाढीपीडितको समस्या सरकारी प्रक्रियाकै अल्झनमा बेरिएपछि उनीहरु बाढीपहिरोले