‘राजा राजेन्द्र’ले ल्याए हाम्रो माटो « Khabarhub

‘राजा राजेन्द्र’ले ल्याए हाम्रो माटो


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालको मिचिएको भूमिको विषयलाई लिएर राजा राजेन्द्र लगायतका गायक गायिकाहरुले ‘हाम्रो माटो’ बोलको गीत सार्वजनिक गरेका छन् ।

अमृत खातीको शब्द तथा राजा राजेन्द्रको संगीतमा देशभक्ति गीत ‘हाम्रो माटो’ सार्वजनिक भएको हो ।

गीतमा अमृत खाती ,राजा राजेन्द्र पोखरेल, विक्रमजंग शाह, सिर्जु अधिकारी ,अनु अधिकारीले स्वर दिएका छन् ।

गीतमा संगीत संयोजन कमल सौरागको रहेको छ भने स्टुडियो मुर्चुङ्गा डिजिटल रहेको छ । गीतको रेकर्डिङ र मिक्सिङ सन्जय शृपालले गरेका छन् । गीतको निर्देशन, सम्पादन र छायांकन हुम गैरेले गरेका छन् ।

सरकारले नेपालको मिचिएको भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितको नयाँ नक्सा समेत सार्वजनिक गरिसकेको छ । भारतले नेपाली भूमि हुँदै मानसरोवर जाने बाटोको उद्घाटनसँगै नेपालयमा यसको विरोध भएको थियो ।

 

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  ७ : ११ बजे

चाडपर्व लक्षित सुरक्षा : सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन

काठमाडौं– दसैँ, तिहार तथा छठलगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी काठमाडौँ

न्यून गुणस्तरका खाद्यवस्तु बिक्री गर्नेविरुद्ध मुद्दा

दमौली– खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले मुद्दा

लागूऔषधसहित छ जना पक्राउ

काठमाडौं-नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित छ

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स