डाबरले ल्यायो ड्याजल डिस्इन्फेक्टेन्ट फ्लोर क्लिनर बजारमा | Khabarhub Khabarhub

डाबरले ल्यायो ड्याजल डिस्इन्फेक्टेन्ट फ्लोर क्लिनर बजारमा


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिलेको बिषम् परिस्थितिमा महामारीबाट बच्नको लागी उच्चतम उपाय भनेको आफ्नो वरपरको वातावरण तथा बस्ने स्थान को उचित सरसफाई गर्नु तथा यसलाई किटाणुरहित बनाउनु हो ।

यो अवस्थालाई मध्यनजर गर्दै डाबर नेपाल ले ड्याजल डिस्इन्फेक्टेन्ट फ्लोर क्लिनर बजारमा ल्याएको छ । यो भुईं सफा गर्नको लागी एक उत्कृष्ट फ्लोर क्लिनर हो, यो अन्य फ्लोर क्लिनरहरु भन्दा एकदम प्रभावशाली छ ।

वैज्ञानिक परीक्षण अनुसार यसले भुईंमा रहने ९९.९ प्रतिशत किटाणुहरुको नाश गर्नुका साथै भुईंलाई चम्किलो र वास्नादार बनाउँदछ ।

ड्याजल डिस्इन्फेक्टेन्ट फ्लोर क्लिनर ५०० मिलिको १४० रुपैयाँ र १ लिटरको जार २६५ रुपैयाँ मूल्यमा बजारमा उपलब्ध छ ।

साथै अहिलेको महामारी लाई ध्यानमा राख्दै उपभोक्तावर्गको माग अनुसार Odonilको एयर स्यानिटाइजर पनि बजारमा उपलब्ध छ । यसले हावालाई किटाणु रहित बनाउनुका साथै वास्नादार पनि बनाउँदछ ।

१५३ मि.लि. को एयर स्यानिटाइजर २३८ रुपैयाँमा बजारमा उपलब्ध छ । यसलाई सबै प्रकारका घरहरु, अफिसहरु तथा गोदामहरुमा प्रयोग गर्न सकिन्छ ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ३ : १५ बजे

धनगढीबाट लागूऔषधसहित ६ जना पक्राउ

धनगढी – कैलालीको धनगढीबाट बिहीबार लागूऔषधसहित ६ जना पक्राउ परेका

ब्याण्डविथ खरिद वापतको भुक्तानीमा कुनै अवरोध छैन : मन्त्रालय

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा इन्टरनेट सेवा

हजारौं कर्मचारी कटौती गर्ने योजनामा चिनियाँ प्राविधिक कम्पनी

चीन । चिनियाँ प्रविधिको क्षेत्रमा संकट देखिएको छ । प्रविधिको

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा