थप ७६ कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज, निको हुनेको संख्या २ हजार २२४ पुग्यो « Khabarhub

थप ७६ कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज, निको हुनेको संख्या २ हजार २२४ पुग्यो


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा थप ७६ जना कोरोना संक्रमणमुक्त भइ अस्पतालबाट घर फर्किएका छन् ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको मंगलबार जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।

पछिल्लो पटक ८ महिला र ६८ जना गरी ७६ जना निको भएका हुन्। योसहित नेपालमा हालसम्म जना २ हजार २ सय २४ उपचारपछि निको भएका छन्।

हालसम्म नेपालमा १० हजार ९९ जना कोरोना संक्रमण पाइएको छ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ४ : ४९ बजे

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ