लोखर्केले पानी मागेर खाएको भिडियो भाइरल « Khabarhub

लोखर्केले पानी मागेर खाएको भिडियो भाइरल


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

के तपाईंले कहिल्यै कुनै लोखर्केलाई मानिसले झै बोतलबाट पानी पिएको देख्नु भएको छ । अझ एक बालक झै मानिससँग पानी मागेर लोखर्केले पानी पिएको देख्नु भएको छ ।

सामाजिक सञ्जालमा अहिले एक लोखर्केले बोतलबाट पानी पिएको भिडियो भाइरल भएको छ ।

सुसान्त नन्दा नामक एक ब्यक्तिले सामाजिक सञ्जालमा शेयर गरेको तिर्खाएको लोखर्केले पानी पिएको भिडियो भाइरल बनेको छ । यो लोखर्केले यति मायालु पाराले पानी माग्छ, जसलाई हेर्ने जोकोहिको अनुहारमा मुस्कुराहट आउने गर्दछ ।

तिर्खाएको लोखर्केको यो भिडियो यति मनमोहक छ कि तपाईँले नहेरी बस्नै सक्नु हुन्न । उक्त लोखर्के आसपासमा रहेका केहि मानिसको छेउमा आउँछ । र हातमा पानीको बोतल बोकेको एक युवाको छेउमा पुगेर इशाराले पानी माग्दछ ।

सुरुमा ति युवाले लोर्खकेको भाव बुझ्दैनन् । तर तत्काल पानीको बोतल खोलेर पिउन दिन्छन् । त्यसपछि लोखर्केले घटाघट सानो बच्चाले झै बोतलबाट पानी पिउन शुरु गर्दछ ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  १२ : ५० बजे

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको