बाग्मती प्रदेश सभाको अधिवेशन अन्त्य « Khabarhub

बाग्मती प्रदेश सभाको अधिवेशन अन्त्य


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा- बाग्मती प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ ।

बाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको घोषणा गरेका छन् ।

प्रमुख प्रसाईले मन्त्रिपरिषद्को सिफारिसमा आज राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको छैठौँ अधिवेशन अन्त्य गरेका हुन् ।

यसअघि मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् बैठकको निर्णयसहित प्रदेश सभाको बैठक अन्त्य गर्न प्रमुखसमक्ष सिफारिस गरेका थिए ।

सोही सिफारिसका आधारमा प्रमुख प्रसाईद्वारा आज राती १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेश कुमार तामाङले जानकारी दिए ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ६ : ५६ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी