कोरोना संक्रमित बढेपछि दैलेखको ठाटीकाँधमा निषेधाज्ञा « Khabarhub

कोरोना संक्रमित बढेपछि दैलेखको ठाटीकाँधमा निषेधाज्ञा


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख- कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि स्थानीय प्रशासनले दैलेखको ठाटीकाँध गाउँपालिकामा निषेधाज्ञा जारी गरेको छ ।

बिहीबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले समुदायस्तरमा कोरोना फैलिएको बताउँदै गाउँपालिकामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

बुधबार थप  १६ जनामा कोभिड-१९ पुष्टि भएपछि थप जोखिम बढ्न नदिन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेले बताएका छन् ।

पूर्वमा रामघाट खोला, पश्चिममा स्याउलेकाँध, उत्तरमा भर्ता लेक, दक्षिणमा खामपाटे मटेलाभित्र कुनैपनि भेला, जमघट, नगर्न र आवतजावत नगर्न/नगराउन भन्दै निषेधाज्ञा जारी गरिएको प्रजिअ कट्टेलको भनाइ छ ।

असार २४ गते गाउँपालिकाका ७३ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा १६ जना कोरोना पोजिटिभ देखिएको हो ।

जिल्ला प्रशासनद्वारा जारी गरिएको सूचना

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ७ : ०९ बजे

सुनसरी घटनाप्रति उपराष्ट्रपतिको चिन्ता, शान्ति र सद्भाव कायम गर्न अपिल

काठमाडौं–  उपराष्ट्रपति रामसहायप्रसाद यादवले सुनसरीमा हालै भएका घटनाक्रमप्रति चिन्ता व्यक्त

सम्यक महादान तथा पञ्चदान कार्यक्रम श्रद्धापूर्वक सम्पन्न (तस्बिरहरू)

काठमाडौं–  गुरु पूर्णिमाको अवसरमा बुधबार काठमाडौंको महाबुद्ध महाविहारमा २४ वर्षमा

कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीले लिए शपथ

कर्णाली– कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पद तथा गोपनीयताको

पीओकेका प्रदर्शनकारीलाई पाकिस्तानी रक्षामन्त्रीले ‘भारतजस्तै शत्रु’को संज्ञा

इस्लामावाद- पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पाकिस्तानको नियन्त्रणमा रहेको कश्मीर (पीओके)

रुसी प्रतिबन्ध विधेयकप्रति जेलेन्स्की उत्साहित, अमेरिकी सहयोग थप विस्तार हुने विश्वास

एजेन्सी– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्तापछि