स्वास्थ्यकर्मी, प्रहरी र पत्रकारसहित पर्सामा १५६ संक्रमित थपिए « Khabarhub

स्वास्थ्यकर्मी, प्रहरी र पत्रकारसहित पर्सामा १५६ संक्रमित थपिए


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- पर्सामा आज थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा गएराति गरिएको परीक्षणमा १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

अस्पतालका अनुसार आज संक्रमित मध्ये बारा जिल्लाका ११ जना पनि छन् । १५६ जना संक्रमित मध्ये तीन वर्षीय बालकदेखि ७० वर्षका जेष्ठ नागरिकसम्म रहेका बताइएको छ ।

आज थपिएकामा स्वास्थ्यकर्मी, प्रहरी र पर्साका संचारकर्मीसमेत रहेको बताइएको छ । पछिल्ला दिनहरुमा वीरगञ्ज कोरोना संक्रमणको केन्द्र जस्तै बन्दै गएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  १२ : ३७ बजे

मोदीको बाढीले सडक बगाएपछि बिरेठाँटी-घान्द्रुक सम्पर्कविच्छेद

कास्की – गए रातिको अविरल वर्षापछि मोदी खोलाको बाढीले कास्कीको

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने पक्राउ

वीरगन्ज – प्रहरीले अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने कार्यमा

एसिसी प्रिमियर कपको ट्रफी जित्ने नेपालको लक्ष्य, भारतमा प्रशिक्षण गरेपछि मलेसिया जाने

काठमाडौं – एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा सहभागिता जनाउने नेपाली

चितवनमा ग्यास वितरण सहज बनाउन चार उद्योगद्वारा एकै ठाउँबाट बिक्री

चितवन – खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले

सिरुबारी पहिरो : बेनी-जोमसोम सडकको मुख्य चुनौती

म्याग्दी – रघुगङ्गा गाउँपालिका-२ सिरुबारीको पहिरो भारत र चीनलाई जोड्ने