मोटरसाइकलमा आएका व्यक्तिले झोला छोडेर भागे, १६ लाख रुपैयाँ बरामद « Khabarhub

मोटरसाइकलमा आएका व्यक्तिले झोला छोडेर भागे, १६ लाख रुपैयाँ बरामद


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा – प्रहरीले बारामा १६ लाख रुपैयाँ बरामद गरेको छ । महागढीमाई नगरपालिका –७ बेनौलीस्थित सडकबाट प्रहरीले सो रकम बरामद गरेको हो ।

प्रहरीले पश्चिम बनौली चोकतर्फबाट आएको मोटरसाइकल चेक जाँच गर्ने क्रममा चालकले उक्त रकम भएको झोला फालेर भागेका थिए ।

फ्याँकिएको झोला खोलेर हेर्दा उक्त झोलाबाट एक हजार दरको ७ सय ६२ थान र ५ सय दरको १ हजार ६ सय ७६ थान गरी १६ लाख रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले फरार व्यक्ति र मोटरसाइकलको खोजी भइरहेको जनाएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ६ : ०६ बजे

इजरायलसँगको सम्बन्ध सुधारविना साउदीलाई -परमाणु प्रविधि नदिने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियासँगको परमाणु सहकार्य

शुक्रबारका लागि लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल साउन ८ गते शुक्रबार सन् २०२६

आज २०८३ साल साउन ८ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ८ गते शुक्रबार सन् २०२६

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा

कर्णाली – सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो