वीरगञ्ज महानगरका मेयर सरावगी कोरोना मुक्त « Khabarhub

वीरगञ्ज महानगरका मेयर सरावगी कोरोना मुक्त


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी पनि कोरोना संक्रमण मुक्त भएका छन् ।

आइतबार मेयर सरावगीले आफैले सामाजिक सञ्जाल फेसबुकमार्फत् २५ दिनपछि कोरोनामुक्त भएको जानकारी दिएका हुन् ।

गत साउन १४ गते कोरोना संक्रमण पुष्टि भएपछि मेयर सरावगी काठमाडौंको एक अस्पतालमा उपचाररत थिए, जहाँ उनको १२ दिन सघनकक्षमा उपचार भएको जानकारी गराइएको छ ।

उपचारपछि मेयर सरावगीले आफ्नो बुबाबाहेक अन्य परिवारका सदस्यहरुको कोरोना रिपोर्ट नेगेटिभ

आएको जानकारी गराए । साथै, आफ्नो बुबा काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचाररत रहेको पनि जानकारी दिए ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ११ : ५७ बजे

राष्ट्रिय पब्जी मोबाइल च्याम्पियनसिपको फाइनल आज

काठमाडौं– नेपालमा महिला ई–स्पोट्र्स खेलाडीहरूको प्रतिभा र क्षमतालाई प्रवद्र्धन गर्ने

मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्यांकन प्रतिवेदन सार्वजनिक

जनकपुरधाम– मधेस प्रदेश सरकारले सार्वजनिक वित्त व्यवस्थापन (पीएफएम) प्रणालीको पहिलो

संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने

 काठमाडौं – हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको

मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

मुस्ताङ– मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएको

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज