देशभर कोरोना संक्रमित कहाँ कति थपिए (विवरणसहित) « Khabarhub

देशभर कोरोना संक्रमित कहाँ कति थपिए (विवरणसहित)


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा थप १ हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा संक्रमितको संख्‍या ६७ हजार ८०४ पुगेको छ । आज १ हजार ८९३ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म कोरोनालाई जित्नेको संख्या ४९ हजार ९५४ पुगेको छ ।

अहिलेसम्म १७ हजार ४१४ जनामा सक्रिय संक्रमण छ । कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । अहिलेसम्म ४३६ जनाले कोरोनाकै कारण ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकारसम्मेलन गर्दै जानकारी दिएको छ ।

अहिलेसम्म ९ लाख ४४ हजार ४७४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

आजको तथ्यांक अनुसार १७ हजार ४१४ जना आइसोलेसनमा छन् भने ७ हजार १०४ जना क्वारेन्टिनमा छन् ।

No photo description available.

Image may contain: text

No photo description available.

No photo description available.

Image may contain: text that says 'प्रदेश ७. प्रादेशिक रुपमा क्वारेनटाईनमा रहेका र डिस्चार्ज भएका विवरण हालसम्मको डिस्वा्जको संख्या क्वारेनटाईनमा भएका व्यक्तिहरुको संख्या ७९५ ३३७ ४५१६ १२७६० प्रदेश १ प्रदेश वागमती गण्डकी प्रदेश ५ कर्णाली सुदुरपश्चिम जम्मा ५३६ ५०९ १२६१२ २९४१ ७७७५ १७२४ ७१९ २४5४ ৩০४ २७६२ ६३६६ ४९९५४ .आई.सी.यु र भेन्टिलेटरमा उपचारत विवरण प्रदेश आई.सी.यु मा उपचारत संख्या Ventilator मा उपचारत संख्या १४ १5 ३ प्रदेश १ प्रदेश २ बागमती गण्डकी प्रदेश कर्णाली सुदुरपश्विम जम्मा o १२६ ३७ ४৭ ੧३ o ३ o २२० ४३ कोभिड-१९ राष्टरिय अद्यावधिक विवरण २०७७ आश्विन'

No photo description available.

Image may contain: text

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ४ : २९ बजे

‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही

काठमाडौं– काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक चाप, अव्यवस्थित सवारी सञ्चालन तथा

मुस्ताङ भन्सारबाट पौने छ अर्ब राजस्व सङ्कलन

मुस्ताङ– नेपाल-चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षमा

लुम्बिनीमा विश्व शान्ति मन्दिर निर्माण

भैरहवा– बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व शान्ति, सहअस्तित्व र करुणाको सन्देश

अभिनयमा सक्रिय बनेको डेढ दशकपछि नाटकमा खेल्दै नायिका बेनिशा

काठमाडौं – नायिका बेनिशा हमालले नाटक ‘सेतो धरती’मा अभिनय गर्ने

साउन यता १७ गैँडा मरे

चितवन– चालु आर्थिक वर्षमा १७ वटा गैँडा मरेका छन् ।