कोरोना संक्रमित २२० जनाको आईसीयू र ४३ को भेन्टिलेटरमा उपचार हुँदै | Khabarhub Khabarhub

कोरोना संक्रमित २२० जनाको आईसीयू र ४३ को भेन्टिलेटरमा उपचार हुँदै


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशभर २२० जनाको विभिन्न अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । जसमध्ये प्रदेश १ मा १४ जना, प्रदेश २ मा १८ जना, बागमती प्रदेशमा १२८ जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश ५ मा ४१ जना र कर्णाली प्रदेशमा १३ जना छन् ।

त्यस्तै ४३ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । जसमध्ये प्रदेश १ मा ३, बागमती प्रदेशमा ३७ र प्रदेश ५ मा ३ जना छन् ।

आजसम्म ७ हजारु १०४ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Image may contain: text that says 'प्रदेश ७. प्रादेशिक रुपमा क्वारेनटाईनमा रहेका र डिस्चार्ज भएका विवरण हालसम्मको डिस्वा्जको संख्या क्वारेनटाईनमा भएका व्यक्तिहरुको संख्या ७९५ ३३७ ४५१६ १२७६० प्रदेश १ प्रदेश वागमती गण्डकी प्रदेश ५ कर्णाली सुदुरपश्चिम जम्मा ५३६ ५०९ १२६१२ २९४१ ७७७५ १७२४ ७१९ २४5४ ৩০४ २७६२ ६३६६ ४९९५४ .आई.सी.यु र भेन्टिलेटरमा उपचारत विवरण प्रदेश आई.सी.यु मा उपचारत संख्या Ventilator मा उपचारत संख्या १४ १5 ३ प्रदेश १ प्रदेश २ बागमती गण्डकी प्रदेश कर्णाली सुदुरपश्विम जम्मा o १२६ ३७ ४৭ ੧३ o ३ o २२० ४३ कोभिड-१९ राष्टरिय अद्यावधिक विवरण २०७७ आश्विन'

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ४ : ३९ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र