प्रदेश १ का आन्तरिक मन्त्री कार्कीलाई कोरोना संक्रमण « Khabarhub

प्रदेश १ का आन्तरिक मन्त्री कार्कीलाई कोरोना संक्रमण


७ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत  कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा रिपोर्ट पोजेटिभ आएको मन्त्री कार्कीले  शुक्रबार सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन् ।

यसअघि असोज २९ मा पीसीआर गर्दा उनको रिपोर्ट नेगेटिभ देखिएको थियो । त्यसयता सामन्य रुघाखोकीलगायत असर देखिएपछि उनी होम आइसोलेसनमा थिए । तर, बिहीबार फेरि  स्वाब संकलन गरेर परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको हो ।

पोजेटिभ देखिएपछि कार्की होम आईसोलेसनमा बसेका छन् ।

 

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ११ : १५ बजे

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा

करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं – प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ फतेपुर टोलबाट अवैध लागुऔषध

सुनसरीमा रुखले च्यापिएर महिलाको मृत्यु

सुनसरी – सुनसरीमा आज रुख ढलेर च्यापिँदा बर्जु गाउँपालिकामा एक

मनास्लु हिमपहिरो पुरिएर नेपाली गाइडसहित दुई जनाको मृत्यु

काठमाडौं – मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइडसहित दुई जनाको

पुवाखोलामा बेलिब्रिज निर्माण

इलाम – इलाम सदमुकामदेखि झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो