धौलागिरी अस्पताललाई अक्सिजन मेसिन सहयोग « Khabarhub

धौलागिरी अस्पताललाई अक्सिजन मेसिन सहयोग


७ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- रोजगारीका क्रममा बेलायतमा रहेका नेपालीले धौलागिरि अस्पताल, बागलुङलाई कोरोना सङ्क्रमणका विरामीका लागि रु दुई लाख पर्ने अक्सिजन मेसिन सहयोग गरेका छन् ।

बागलुङको काठेखोला गाउँपालिका कर्लिम घर भई बेलायतमा रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए), बेलायतका उपाध्यक्ष एवं नेपाल पत्रकार महासंघ बागलुङका पूर्वअध्यक्ष नारायणदत्त कँडेलको पहलमा मेसिनका लागि रकम संकलन भएको हो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले अक्सिजनको अभाव पूरा गर्न मेसिन सहयोगी हुने बताए ।

नर्थन आयरल्याण्डमा बस्ने नेपालीले एकापसमा सहयोग सङ्कलन गरी रु पाँच लाख २५ हजार जम्मा गरेर मेसिन तथा अन्य सहयोग कँडेलले जानकारी दिए

यसअघि चितवन र दोलखा अस्पतालमा पनि अक्सिजन मेसिन हस्तान्तरण गरिएको थियो ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ७ : २६ बजे

कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान

झापा– कन्काइ नगर अस्पताललाई अन्तरराष्ट्रिय झापाली समाजले ३० लाख रुपैयाँ बराबरका

‘बेहुली’ : दिमाग घरमै छोडेर हेर्न जानुपर्ने फिल्म !

काठमाडौं- एक युवाले आफ्नी प्रेमिकालाई मण्डपबाटै भगाउँछ । पछि थाहा

ग्यासको सहज आपूर्ति र महंगी नियन्त्रण गर्न सरकारलाई क्रान्तिकारीको चेतावनी

काठमाडौं– आम नागरिक तथा विद्यार्थीले दैनिक उपभोग गर्ने वस्तुमा बढ्दो

अटो रिक्साको ठक्करबाट बालकको मृत्यु

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा एक