सुनसरीकी कोरोना संक्रमित महिलाको मृत्यु « Khabarhub

सुनसरीकी कोरोना संक्रमित महिलाको मृत्यु


७ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत् सुनसरीकी ५२ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

हाइपरटेन्सन र डायबिटिज रोग समेत भएकी महिलामा कार्तिक ३ गते कोभिड १९ संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनलाई कार्तिक ५ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो।

अस्पतालमा उपचारकै क्रममा शुक्रवार बेलुकी ५: ०५ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ७ : ५२ बजे

मनास्लु हिमपहिरो पुरिएर नेपाली गाइडसहित दुई जनाको मृत्यु

काठमाडौं – मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइडसहित दुई जनाको

पुवाखोलामा बेलिब्रिज निर्माण

इलाम – इलाम सदमुकामदेखि झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो

हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

तेहरान – तेहरानले मध्यस्थकर्तामार्फत वासिङ्टनलाई रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका

बादलले तयार पारेको प्रतिवेदन ग्रहण गर्ने एमाले सचिवालय बैठकको निर्णय

काठमाडौं- नेकपा एमाले सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ द्वारा