ला लिगामा रियल सोसिडाडको संघर्षपूर्ण जित « Khabarhub

ला लिगामा रियल सोसिडाडको संघर्षपूर्ण जित


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल सोसिडाडले संघर्षपूर्ण जित निकालेको छ ।

आइतबार राति भएको खेलमा सोसिडाडले काडिजलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

काडिजको मैदानमा सोसिडाडलाई जित दिलाउन एलेक्जेन्डर इसाकले निर्णायक गोल गरे ।

खेलको ६६औँ मिनेटमा इसाकले निर्णायक गोल गरेका हुन् । काडिजविरुद्धको जितसँगै सोसिडाडले शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ ।

सोसिडाडले १० खेलमा २३ अंक जोडेको छ । दोस्रो स्थानको एट्लेटिको मड्रिडको २० अंक जोडेको छ ।

काडिज १४ अंक जोडेर छैठौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ६ : ०२ बजे

परराष्ट्रमन्त्री खनाल न्युयोर्कमा

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय