म्यानचेस्टर सिटी लिग कपको सेमिफाइनलमा « Khabarhub

म्यानचेस्टर सिटी लिग कपको सेमिफाइनलमा


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– म्यानचेस्टर सिटी लिग कप (इएफएल) फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति घरेलु मैदानमा भएको खेलमा आर्सनललाई स्तब्ध पार्दै म्यानचेस्टर सेमिफाइनलमा पुगेको हो । आर्सनल साबिक विजेता म्यानचेस्टर सिटीसँग ४–१ ले पराजित भएको हो ।

सिटीको जितमा तेस्रो मिनेटमा गाब्रियल जिसस, ५४ औँ मिनेटमा रियाद महरेज, ५९ औँ मिनेटमा फिल फोडिन तथा ७३ औँ मिनेटमा एमेरिक लापोर्तेले गोल गरे ।
आर्सनलका लागि ३१ औँ मिनेटमा एलेक्सान्डर लाकाजेटीले एक गोल गरेका हुन् ।

यस्तै मंगलबार राति नै भएको खेलमा न्यूक्यासल युनाइटेडमाथि १–० को जित निकालेर ब्रेन्टफोर्ड पनि अन्तिम चारमा पुगेको छ ।

६६ औँ मिनेटमा जोश डासिल्भाले गरेको गोलले ब्रेन्टफोर्डलाई क्लबको इतिहासमा पहिलो पटक प्रमुख प्रतिस्पर्धाको सेमिफाइनलमा लगेको हो ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ७ : २५ बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट