चुनावको भ्रममा नपरी स्पष्ट धारणा बनाएर प्रतिकारमा जानुपर्छ : नेता सिंह « Khabarhub

चुनावको भ्रममा नपरी स्पष्ट धारणा बनाएर प्रतिकारमा जानुपर्छ : नेता सिंह


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संसद विघटन गर्ने सरकारले तोकिएको समयमा चुनाव गर्ने कुनै ग्यारेन्टी नभएको बताएका छन् ।

कांग्रेसका पूर्व जिल्ला सभापति एवं पूर्व केन्द्रीय सदस्य श्यामलाल श्रेष्ठको १३ औ पुण्यतिथिमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले संविधान विपरित संसद विघटन गर्ने सरकारले बैंशाखमा चुनाव गर्ने कुनै ग्यारेन्टी नभएको बताएका हुन ।

उनले प्रधानमन्त्रीले आफ्नो कुर्सी जोगाउन संविधान विपरित कार्य गरेको आरोप लगाए । नेता सिंहले संसद विघटन निर्णय गरेर ओलीले मुलुकमा कम्युनिस्ट शासन लाद्न खाजेको तर्क गरेका थिए ।

कार्यक्रममा नेता सिंहले संसद विघटनको विषयमा कांग्रेसले स्पष्ट धारणा बनाएर प्रतिकारमा जानुपर्ने सुझाव दिए ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ७ : २७ बजे

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

एजेन्सी– मोरक्कोबाट स्पेनको स्वायत्त क्षेत्र सेउटा प्रवेश गर्ने प्रयासका क्रममा

‘सार्वजनिक ऋणको बारेमा जनताले थाहा पाउनुपर्छ’

सार्वजनिक ऋण भनेको सरकारको ऋण हो हामीले किन थाहा पाउनुपर्यो

‘बसाइँसराइ रोक्न स्थानीयस्तरमा नागरिकलाई आबद्ध गर्ने नीति आवश्यक’

काठमाडौं– राष्ट्रियसभको आजको बैठकमा सदस्य रामकुमारी झाँक्रीले अव्यवस्थित बसाइँसराइ नियन्त्रणका लागि

शिक्षामन्त्रीको जवाफ- सुकुम्वासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको पढाइमा समस्या हुँदैन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौँ उपत्यकामा सुकुम्वासी बस्ती

शान्ति र सद्भावका लागि काठमाडौंमा नागरिक र्‍याली

काठमाडौं– शान्ति, सद्भाव र सामाजिक एकताका लागि नागरिक अगुवाहरुले काठमाडौंमा