भारतविरुद्धको पहिलो टेष्ट खेलमा न्यूजिल्याण्ड विजयी « Khabarhub

भारतविरुद्धको पहिलो टेष्ट खेलमा न्यूजिल्याण्ड विजयी


१२ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतविरुद्धको पहिलो टेष्ट खेलमा घरेलु टोली न्यूजिल्याण्ड १० विकेटले विजयी भएको छ ।

चौथो दिन भारत दोस्रो इनिङमा १ सय ९१ रनमै अलआउट भएपछि न्यूजिल्याण्डले पाएको ९ रनको लक्ष्य बिना विकेट दोस्रो ओभरमै पूरा गरेको हो ।

यसअघि टस हारेर ब्याटिङ् गरेको भारत पहिलो इनिङमा १ सय ६५ रनमा अलआउट भएको थियो भने जवाफमा न्यूजिल्याण्डले ३ सय ४८ रन बनाएको थियो ।

त्यसपछि दोस्रो इनिङमा समेत खराब प्रदर्शन गरेको भारत ८१ ओभर खेल्दै १ सय ९१ रनमा अलआउट भएको थियो ।

९ विकेट लिएका न्यूजिल्याण्डका टीम साउथी म्यान अफ द म्याच चुनिए । दोस्रो तथा अन्तिम टेष्ट जनवरी २९ तारिखदेखि शुरु हुनेछ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार  ८ : ४८ बजे

हेटौँडा अस्पतालको सेवा विस्तार गरिने

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो बिरामीको चापलाई

नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल

काठमाडौं– नीति अनुसन्धान प्रतिष्ठानले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने विभिन्न

देउवा समूहलाई गगनको आग्रह- अदालत धाउने काम बन्द गर्नूस्

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीभित्रको विवाद अन्त्य

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि

गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा विभिन्न प्रस्ताव तथा