हावाहुरीसहित वर्षाको पूर्वानुमान « Khabarhub

हावाहुरीसहित वर्षाको पूर्वानुमान


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भू-भागमा हुरीबताससहित वर्षा हुने पूर्वानुमान गरेको छ ।

महाशाखाले मंगलबारसम्मको पूर्वानुमान गर्दै जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज, भोली  र पर्सी (मंगलबार) सम्म नै हावाहुरीसहित वर्षाको पूर्वानुमान गरेको छ ।

महाशाखाका अनुसार भारतको पश्चिम बंगाल र बंगलादेशको आसपास बनेको निम्न चापीय प्रणाली र स्थानीय वायुको प्रभावले देशको मध्य, पूर्वी र पश्चिमी पहाडी भू-भाग तथा तराईका केही स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको छ ।

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ८ : ५७ बजे

होर्मुज स्ट्रेटबाट पहिलो ट्यांकर दक्षिण कोरिया पुग्यो, १० सातादेखि फसेका भारतीय नाभिकको बिलौना

सोल- होर्मुज स्ट्रेट हुँदै गुज्रिएको एक तेल ट्यांकर दक्षिण कोरिया

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौं–  एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३ रनको

बागलुङका एक लाख ३६ हजार पशुलाई खोप

गलकोट– बागलुङका ६ स्थानीय तहका एक लाख ३६ हजार ७८१

लेबनानमा दशलाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिवका लागि प्रवक्ता स्टेफन डुजारिकले लेबनानमा दश

सरकारी जग्गाको अतिक्रमण विवरण खोजिँदै

दमौली– तनहुँमा सरकारी तथा सार्वजनिक जग्गाको अतिक्रमणको विवरण अद्यावधिक गरिने