राति निन्द्रा पर्दैन ? आधा कागतीले समाधान गर्नेछ अनिन्द्राको समस्या « Khabarhub

राति निन्द्रा पर्दैन ? आधा कागतीले समाधान गर्नेछ अनिन्द्राको समस्या


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

आजकल अधिकाशं मानिसमा राति मोवाइल चलाउने बानी हुन्छ । जसका कारण उनीहरु चाडै निदाउन सक्दैनन् । तर कतिपय मानिस यसलाई अनिन्द्राको समस्या बताउछन् । तर साच्चै राति ढिलोसम्म निद्रा नआउने वा अनिन्द्राको समस्या छ भने तपाईकालागी निदाउनका लागी एक काइदाको उपाय छ, कागती ।

हो दिनभरि स्ट्रेसमा काम गर्ने र राति राम्रो सुत्न नसक्ने मानिसहरूका लागी मात्र एक कागती उपयोगी साबित हुनेछ । जसका लागी कागतीको प्रयोगबाट एक पेय बनाउन सकिन्छ जसले तपाईलाई निन्द्रा पार्न मद्दत गर्दछ ।

चाहिने सामग्री
कागती – एउटा
नुन – एक चिम्टी

विधि
– कागतीलाई दुई भागमा काट्नुहोस् ।
– त्यसपछि यसको रस मज्जाले निचोरे एक गिलास पानीमा मिसाउनुहोस् ।
– त्यसमा एक चिम्टी नून हालेर सुत्नु आधा घन्टा अगाडी पिउनुहोस् ।
– यो क्रमलाई ३ दिनसम्म निरन्तरता दिनुहोस् । यसले अनिन्द्राको समस्या समाधान हुन्छ ।

कसरी गर्छ काम ?
कागतीमा स्लीपिङ हर्मोनलाई सक्रिय बनाउने गुण हुन्छ । जसले राम्रो निद्रा पार्न मद्दत गर्दछ । यस्तोमा कामको तनाव वा अनिन्द्राको समस्याबाट हुने स्ट्रेस कम गर्न कागतीमा हुने स्ट्रेस कम गराउने तत्वले मद्दत पुर्याउछ । एजेन्सी

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ९ : २२ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल