नारायणी अस्पतालमा उपचाररत एकै परिवारका १८ जना संक्रमित कोरोनामुक्त « Khabarhub

नारायणी अस्पतालमा उपचाररत एकै परिवारका १८ जना संक्रमित कोरोनामुक्त


११ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत एकै परिवारका १८ जना कोरोना संक्रमित निको भएका छन् ।

अस्पतालका डाक्टर उदय नारायण सिंहका अनुसार वैशाखको २१ गते भएका एकजना पुरुष र बैशाख २४ गते भर्ना भएका १७ जना कोरोना भाइरस संक्रमणमुक्त भएका हुन् । पछिल्लो पटकको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै उनीहरुलाई आजै डिस्चार्जको तयारी थालिएको उनले बताए ।

डा सिंहका अनुसार उनीहरु एकै परिवारका सदस्य हुन् । नारायणी अस्पतालमा रहेका उनीहरुको घर अस्पतालबाट नजिकै रहेकाले उनीहरुको डिस्चार्ज तयारी भइरहेको जनले बताए ।

प्रकाशित मिति : ११ जेठ २०७७, आइतबार  ६ : ३८ बजे

डा. डीआर उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

काठमाडाैं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

कांग्रेस केन्द्रीय सदस्यमा राजीव चौधरीको उम्मेदवारी घोषणा

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि