नारायणी पुलबाट हाम फालेर एक पुरुष बेपत्ता « Khabarhub

नारायणी पुलबाट हाम फालेर एक पुरुष बेपत्ता


९ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गैंडाकोट । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैंडाकोट नगरपालिका वडा नं. २ स्थित नारायणी नदीको पुलबाट हाम फालेर एक पुरुष बेपत्ता भएका छन् ।

शुक्रबार बिहान पौने ९ बजेको अन्दाजी ५० वर्षका एक पुरुषले पुलबाट हाम फालेको प्रहरीले जनाएको छ ।

व्यक्तिको परिचय नखुलेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए ।

लगातारको वर्षाले नदीमा भेल उर्लिएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  १ : ३८ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी