विषालु च्याउ खाएर डोल्पाका ४ जना सिकिस्त बिरामी « Khabarhub

विषालु च्याउ खाएर डोल्पाका ४ जना सिकिस्त बिरामी


८ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोल्पा – विषालु च्याउ खाएर डोल्पाको ठूलीभेरीका ४ जना सिकिस्त बिरामी भएका छन् ।

ठूलीभेरी नगरपालिका–७ का ३३ वर्षीय उत्तम शाही,  वडा नम्बर ८ का वर्ष ३३ का कमलबहादुर शाही, ४४ वर्षीय सत्यबहादुर शाही र ३१ वर्षीय सूर्यबहादुर शाही आइतबार साँझ विषालु च्याउ खादा सिकिस्त विरामी परेको प्रहरीले जनाएको छ ।

उनीहरू बिरामी परेको आज विहान मात्रै थाहा पाएपछि उपचारका लागि हेलिकप्टरबाट नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  २ : १६ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा

कर्णाली – सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

नेपालको कमजोर प्रदर्शन जारी, नेदरल्यान्ड्सले सजिलै हरायो

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गतको एक दिवसीय खेलमा

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा

झापा – यहाँको अर्जुनधारा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा

मध्यपूर्वको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ – मध्यपूर्वमा जारी द्वन्द्वले क्षेत्रलाई ‘कल्पनाभन्दा बाहिर’ पु-याएको

अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी

वासिङ्गटन – यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि