यस्तो छ नेकपा कार्यदलको प्रतिवेदन (पूर्णपाठसहित) « Khabarhub

यस्तो छ नेकपा कार्यदलको प्रतिवेदन (पूर्णपाठसहित)


८ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को  विवाद बढ्दै गएपछि समाधानका लागि पार्टीका अध्यक्षद्व केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठन गरेको कार्यदलको प्रतिवेदन सार्वजनिक भएको छ ।

पार्टी महासचिव विष्णु पौडेल संयोजकत्वको ६ सदस्यीय कार्यदलले विवाद समाधानका केही उपायसहित आफ्नो प्रतिवेदन अध्यक्षद्वयलाई बुझाइसकेको छ ।

पार्टीको विवाद समाधानका सूत्र पहिल्याउन अध्यक्षद्वयले गत साउन ३० गते महासचिव पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेका थिए । कार्यदलमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य थिए ।

कार्यदलले बुझाएको प्रतिवेदनमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूरै कार्यकाल सरकार चलाउने र अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा कार्यकारी हैसियतले काम गर्ने सुझाव दिइएको छ ।

यसका साथै मन्त्रिपरिषद् हेरफेर, प्रदेश सरकारमा फेरबदललगायतका कुरा पनि प्रतिवेदनमा समेटिएको छ ।

कार्यदलले बुझाएको प्रतिवेदन

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ५ : ३० बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा

कर्णाली – सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

नेपालको कमजोर प्रदर्शन जारी, नेदरल्यान्ड्सले सजिलै हरायो

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गतको एक दिवसीय खेलमा

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा

झापा – यहाँको अर्जुनधारा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा

मध्यपूर्वको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ – मध्यपूर्वमा जारी द्वन्द्वले क्षेत्रलाई ‘कल्पनाभन्दा बाहिर’ पु-याएको

अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी

वासिङ्गटन – यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि