कांग्रेस महामन्त्री कोइराला कोरोनामुक्त « Khabarhub

कांग्रेस महामन्त्री कोइराला कोरोनामुक्त


८ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला कोरोनामुक्त भएका छन्।

कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार स्टार अस्पतालमा गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो।

बुधबार राति आएको रिपोर्टअनुसार कोइराला कोरोनामुक्त भएका हुन्। उनका स्वकीय सचिव तिवारीमा भने अझै कोरोना संक्रमण नै देखिएको छ। उनी होम आइसोलेसनमा छन् ।

गत भदौ २३ गते कोइरालालाई कोरोना देखिएको थियो । कोरोना संक्रमणकै क्रममा स्वास्थ्य समस्या देखिएर अस्पताल भर्ना भएका उनी केहीदिनमै ठीक भएर घर फर्किएका थिए ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार  २ : ३० बजे

ह्वाइट हाउसमा ट्रम्प र इराकी प्रधानमन्त्री अल-जैदीबीच भेट, ‘आर्थिक साझेदारी’ मा जोड

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इराकी प्रधानमन्त्री अली

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असार ३१ गते बुधबार सन् २०२६

आज २०८३ साल असार ३१ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ३१ गते बुधबार सन् २०२६

फ्रान्सलाई सजिलोसँग हराउँदै स्पेन विश्वकपको फाइनलमा

काठमाडौं-स्पेन फिफा विश्वकपको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २-० ले पराजित गर्दै

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका