पुरुषलाई दिक्क लगाउने महिलाका ७ बानी « Khabarhub

पुरुषलाई दिक्क लगाउने महिलाका ७ बानी


८ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

महिला वा पुरुष दुबै एकअर्काका पुरक हुन् । यी दुबै बिना दुनियाँ चल्दैन । त्यसैले महिला पुरुषबीच एक प्रकारको आर्कषण हुने गर्दछ । जसले दुबैलाई एकअर्कामा जोड्दछ ।

कतिपय अवस्थामा महिला पुरुषका केहि बानी एकअर्कालाई मन नपर्न सक्छ । आज हामी यस्तै केहि आनीबानीका बिषयमा चर्चा गर्नेछौ जो पुरुषलाई मन पर्दैन । अर्थात महिलाका केहि यस्ता स्वभाव छन् जो पुरुषलाई मन पर्दैन ।

१. अधिकाशं पुरुषलाई महिलाको मन नपर्ने आम बानी भनेको तयार हुन बढि समय लगाउनु हो । घन्टौ पहिरनमा अल्झिएको पुरुषलाई मन पर्दैन ।

२. महिलाहरु आफ्नो सौन्दर्य प्रति बढि चिन्तित हुने स्वभाव पुरुषलाई मन पर्दैन । अझ मेकअप लाएपछि आफूलाई राम्री ठानेर आफ्नो पुरुष पार्टनरसंग दाजिएको धेरै पुरुषलाई मन पर्दैन ।

३. आफ्नो पर्समा मेकअपका सामाग्रीहरु राख्ने महिलाको बानी पुरुषलाई मन पर्दैन । अझ कुनै पार्टी वा अन्य भेटघाटमा जानै पर्ने हुदाँ घरीघरी मेकअप दल्ने, ऐना हेर्ने बानी पुरुषलाई मन पर्दैन ।

४. हुनत प्राय महिला मन्द मुस्कानमा हास्ने गर्दछन् । तर कतिपय महिला भने खित्का छाडेर ठुलो आवाजमा हास्ने गर्दछन् । यस्तो बानी पुरुषलाई मन पर्दैन । अझ सोधेको प्रश्नको जवाफ नदिई हास्ने महिला पुरुषलाई फिटिक्कै मन पर्दैन ।

५. धेरैजसो महिलाहरु बिषय प्रसंगभन्दा बाहिरका कुरा निकालेर गफ गर्न थाल्दछन् । यो कुरा पुरुषलाई मन पर्दैन ।

६. प्रायः पुरुषहरु बिना झोला फ्रि भएर हिड्न चाहान्छन् । यस्तोमा महिलाको झोला बोक्ने बानी पुरुषलाई मन पर्दैन ।

७. महिलाहरु सरसफाइमा ध्यान दिन्छन् यो राम्रो कुरा हो । तर सरसफाइका कामका बहानामा ओच्छ्यान बिग्रन्छ त्यसमा नबस्नु, भुइमा कागज किन राखेको लगायतका ससाना कुरामा कराएको उनीहरुलाई मन पर्दैन ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  १२ : २९ बजे

कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार

बागमती– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष (आव) २०८३–८४ को

एकमहिने मत्स्यनारायण मेला सम्पन्न

भक्तपुर– तीन सय वर्ष पुरानो ऐतिहासिक मत्स्यनारायण मन्दिर परिसरमा लागेको

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरान युद्ध रोक्न प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको ट्रम्पको दाबी

जेनेभा – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध अन्त्यका