यो त्यस्तो स्थान जहाँ हुन्छ आगोको वर्षा ! « Khabarhub

यो त्यस्तो स्थान जहाँ हुन्छ आगोको वर्षा !


९ पुस २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संसारमा विभिन्न रहस्यले भरिएका ठाउँहरु छन् । त्यस्तै एउटा ठाउँ हो उत्तरी अफ्रीकाको इथियोपिया देशमा रहेको डानाकिल डिप्रेशन । उक्त ठाउँमा धर्ती भन्दा भित्र पनि आगो लागेको छ र आकाशबाट पनि आगोको नै वर्षा हुन्छ ।

यो ठाउँ देख्नेहरुले धर्तीको एक टुक्रा मात्र नभएर अर्को ग्रह बताउने गरेका छन् । यो ठाउँ संसारकै सबैभन्दा गर्मी ठाउँ पनि हो । साथै भन्दा सुक्खा ठाउँ र पृथ्वीभन्दा सबैभन्दा तलको ठाउँ पनि हो ।

त्यहाँ वर्षदिनमा जम्मा १०० देखि २०० मिलीमिटर मा पानी पर्दछ । त्यहाँको तापक्रम ३५ डिग्री सेल्सियस रहेको छ ।
यो ठाउँ समुन्द्र भन्दा १०० मिटर तल पर्दछ । त्यहाँ तातो पानीका केहि श्रोत तथा झरनाहरु पनि रहेका छन् ।

जसका कारण धर्तीमा पनि आगो निस्किन्छ र आगोको वर्षा पनि हुने गर्दछ । उक्त ठाउँमा नुनहरुका पनि केहि श्रोतहरु रहेका छन् । उक्त नुनको श्रोत त्यहाँ बस्नेवालाहरुको रोजीरोटी हो । त्यहाँ अफार समुदायका मानिसहरु बसोबास गर्ने गर्दछन् ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ९ पुस २०७७, बिहीबार  ५ : ३५ बजे

तनहुँमा मिनी बसको ठक्करबाट वृद्धको मृत्यु

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा मिनी बसको ठक्ककरबाट

एसइई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा

म्याग्दीको धवलागिरिमा धमाधम योजना कार्यान्वयन

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा

एसइईमा कामपाका ७६.७५ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’

काठमाडाैं – काठमाडाैं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूमध्ये चार वटा शत्प्रतिशत नतिजासहित

युद्ध क्षेत्रको दायरा विस्तार गरेको इरानी सेनाको दाबी

तेहरान – इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी)ले रणनीतिक रूपमा