कर्णाली नदीमा जीप खस्दा चालक बेपत्ता « Khabarhub

कर्णाली नदीमा जीप खस्दा चालक बेपत्ता


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कालिकोट- कालिकोटको जितेगडा नजिकै जीप दुर्घटना भएको छ ।

नरहरि गाउँपालिका–१, जितेगडाबाट रास्कोटतर्फ आउँदै गरेको जीप कर्णाली नदीमा खस्दा चालक बेपत्ता भएका छन् ।

यात्रु ओरालेर ब्याक गर्ने क्रममा जितेगडा बजारको नजिक (आज) मंगलबार लु १ ज ४१४१ नम्बरको बोलेरो जीप कर्णाली नदीमा खसेको हो ।

प्रहरीका अनुसार जीप चालक दैलेख गुराँस गाउँपालिका–४, का १९ वर्षिय चक्रबहादुर खड्का बेपत्ता भएका छन् ।

चालकको खोजी र नदीबाट जीप बाहिर ल्याउन स्थानीय र प्रहरी खटिरहेको प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी लोकनाथ तिमिल्सेनाले जानकारी दिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  १२ : ०१ बजे

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन– चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा

धुर्मुस-सुन्तलीजस्तै नयाँ नेतृत्व पनि पलायन हुनुपर्ने अवस्था आउन सक्छ: शङ्कर पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले स्पष्ट योजना र

नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो

काठमाडौँ– विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने

बुवाको निधनपछि मेसीको पहिलो गोल, इन्टर मियमी र फिलाडेल्फियाले खेले बराबरी

काठमाडौँ – स्टार फुटबलर लियोनेल मेसीले आफ्ना पिताको निधनपछिको पहिलो

कुकुर राख्ने ‘होस्टेल’ (तस्बिर)

बागलुङ– घरपालुवा कुकुरलाई छोड्नु, अनियन्त्रित प्रजननलगायत कारणले बजारका गल्ली–गल्लीमा बेवारिसे,