ईपीएल क्रिकेटः केभिन ओब्रायनले पुनः काठमाडौं किङ्सबाट खेल्ने « Khabarhub

ईपीएल क्रिकेटः केभिन ओब्रायनले पुनः काठमाडौं किङ्सबाट खेल्ने


१३ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एभरेष्ट प्रिमियर लिग (ईपीएल) का लागि काठमाडौं किङ्स ११ ले आयरल्यान्डका केभिन ओब्रायनलाई भित्र्याएको पुनः यो सिजनमा पनि खेलाउने भएको छ ।

मंगलबार ईपीएलले विज्ञिप्ती जारी गर्दै उनलाई यो संस्करणका लागि आवद्ध गरेको हो । अघिल्लो संस्करणमा पनि उनले काठमाडौंबाटै खेलेका थिए ।

सन् २०१८ को ईपीएल खेलेका उनले ७ खेलमा ९ विकेट लिएका थिए भने उनी सर्वाधिक रन बनाउने खेलाडी समेत बनेका थिए ।

ओब्रायनसँग आयरल्यान्डका लागि ३ एकदिवसिय विश्वकप र ५ टि–२० विश्वकप क्रिकेट खेलेको अनुभव छ ।

केभिन टोलीमा आवद्ध हुँदा काठमाडौंका लागि अन फिल्ड र अफ दि फिल्डमा सकारात्मक प्रभाव पर्ने काठमाडौंले जनाएको छ । उनी आयरल्यान्डका लागि टेस्ट क्रिकेटमा शतक प्रहार गर्नै पहिलो खेलाडी हुन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ४ : ४६ बजे

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व

आधुनिक र सक्षम कांग्रेस निर्माण गर्न केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : सन्दीप राना

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज चौथो दिन उम्मेदवारीको

संवैधानिक इजलास गठनमा तजबिज चलेको भन्दै नेपाल बारको आपत्ति

काठमाडौं– सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनका सम्बन्धमा उत्पन्न पछिल्लो घटनाप्रति

रेबिज निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत  

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय

बेनी–जोमसोम सडक सञ्चालनका लागि मुस्ताङका तीन स्थानीय तहले दिए ६ ब्यारेल डिजेल

मुस्ताङ– राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले