विश्व स्वास्थ्य संगठनको टोली कोरोना प्रभावित क्षेत्र उदयपुरमा « Khabarhub

विश्व स्वास्थ्य संगठनको टोली कोरोना प्रभावित क्षेत्र उदयपुरमा


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को टोली उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३, भुल्केमा पुगेको छ ।

२८ जना सङ्क्रमित पुष्टि भएको भुल्केमा विश्व स्वास्थ्य संगठनको टोली पुगेको हो ।

कोरोनाबाट उत्पन्न समस्याको विषयमा बुझ्न राजन पटेलको नेतृत्वमा टोली उदयपुर पुगेको हो ।

यसअघि स्वास्थ्य सेवा विभाग टेकुका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका  लीलाविक्रम थापा, प्रदिप रिमाल, पशुसेवा विभागका डा. सुजन रानाको टोली पनि बिहीबार त्रियुगा नगरपालिका ३, भुल्केमा पुगिसकेको छ ।

उक्त टोलीले सङ्क्रमित क्षेत्रको अवस्था विश्लेषण गरि अवको रणनीतिको बारेमा कोरोना नियन्त्रण उच्चस्तरीय संयन्त्रलाई सुझाव पेस गर्नेछ ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  १२ : १७ बजे

‘भारतसँगको सम्बन्धलाई नयाँ शिराबाट अघि बढाउनुपर्छ’

काठमाडौँ– नेपालबाट भारततर्फ धमाधम उच्चस्तरीय भ्रमणहरु भइरहेका छन् । सोमबार

भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो

काठमाडौं– नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले

सांसद खगेन्द्र सुनारले एक महिलालाई मार्ने र बलात्कार गर्ने भन्दै धम्की दिएको अडियो सार्वजनिक

काठमाडौँ – प्रतिनिधिसभा बैठक र संसदीय समितिमा चर्को बोलेर चर्चामा

४२ वर्षे सैनिक अनुभव कूटनीतिक सेवामा लगाउँछु : राजदूत शमशेर

काठमाडौं– संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत गौरव शमशेर