विश्व स्वास्थ्य संगठनको टोली कोरोना प्रभावित क्षेत्र उदयपुरमा | Khabarhub Khabarhub

विश्व स्वास्थ्य संगठनको टोली कोरोना प्रभावित क्षेत्र उदयपुरमा


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को टोली उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३, भुल्केमा पुगेको छ ।

२८ जना सङ्क्रमित पुष्टि भएको भुल्केमा विश्व स्वास्थ्य संगठनको टोली पुगेको हो ।

कोरोनाबाट उत्पन्न समस्याको विषयमा बुझ्न राजन पटेलको नेतृत्वमा टोली उदयपुर पुगेको हो ।

यसअघि स्वास्थ्य सेवा विभाग टेकुका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका  लीलाविक्रम थापा, प्रदिप रिमाल, पशुसेवा विभागका डा. सुजन रानाको टोली पनि बिहीबार त्रियुगा नगरपालिका ३, भुल्केमा पुगिसकेको छ ।

उक्त टोलीले सङ्क्रमित क्षेत्रको अवस्था विश्लेषण गरि अवको रणनीतिको बारेमा कोरोना नियन्त्रण उच्चस्तरीय संयन्त्रलाई सुझाव पेस गर्नेछ ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  १२ : १७ बजे

भारतविरुद्ध ट्रम्पको थप कडा कदम, भन्सार महसुल ५० प्रतिशत पुर्‍याए

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सबै

तीव्र विकासका लागि राजनीतिक स्थायित्व अपरिहार्य : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

भुटानसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं – एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत नेपाल

बङ्गलादेशमा सडक दुर्घटनाः एउटै परिवारका ७ जनाको मृत्यु

ढाका – बङ्गलादेशको दक्षिण–पूर्वी नोआखाली जिल्लामा भएको एक भीषण सडक

विद्यालय जान घरबाट निस्किएका तनहुँका तीन किशोरी पोखरामा भेटिए

तनहुँ – तनहुँ भानु नगरपालिका–२ भकुन्थोकबाट बेपत्ता भएका तीन किशोरी