ललितपुरका प्रमुख जिल्ला अधिकारी गृहमन्त्रालय तानिए « Khabarhub

ललितपुरका प्रमुख जिल्ला अधिकारी गृहमन्त्रालय तानिए


१३ बैशाख २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा भएको छ ।

गृह मन्त्रालयले प्रजिअ भगिरथ पाण्डेलाई गृहमन्त्रालयमा तानेको छ भने उनको स्थानमा आन्तरिक व्यवस्थापन महाशाखाका प्रमुख नारायणप्रसाद भट्लाई पठाइएको छ ।

भट्ट महाशाखा आउनुअघि भक्तपुरका प्रजिअ थिए ।

ललितपुरका प्रजिअ पाण्डेलाई भट्टले सम्हाल्दै आएको महाशाखामा सरुवा गरिएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार  ९ : १३ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम