टोखाका कोरोना संक्रमित पुरुष किराना पसले | Khabarhub Khabarhub

टोखाका कोरोना संक्रमित पुरुष किराना पसले


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार बिहान काठमाडौंको टोखा नगरपालिकामा कोरोना भाइरस संक्रमण भेटिएका पुरुष किराना पसले भएको खुलेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार, सोमबार थपिएका ७२ संक्रमित मध्ये दुई जना टोखा थिए ।

टोखा नगरपालिका ३ र ६ का २७ वर्षीय पुरुष र ४१ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । ‘एक जना किराना पसले भएको खबर आएको छ’ मेयर प्रकाश अधिकारीले भने, ‘दुबैलाई अस्पताल पठाउने तयारी भइरहेको छ ।’

उनका अनुसार नगरपालिकाले तरकारी, औषधि, किराना पसल सञ्चालन गर्ने तथा जनप्रतिनिधि गरेर ३०६ जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको थियो ।

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  १ : ०० बजे

आज नेपाल र हङकङ खेल्ने

काठमाडौं– चार देशीय महिला टी–ट्वान्टी क्रिकेटमा आज नेपाल हङकङबीच प्रतिस्पर्धा

हिंसामा हजार बढीको ज्यान गएपछि सिरियाली नेताले भने, ‘हिंसामा सहभागी कोही फुत्कने छैन’

सिरिया – सिरियाका नेता अहमद अल साराले अलावट क्षेत्रमा भएको

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । बैठक

युनाइटेड र आर्सनलको खेल बराबरीमा सकियो

काठमाडौं – इङ्ग्लिस प्रिमियर सिपको आइतबार भएको खेलमा म्यानचेस्टर युनाइटेड

केही भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल