नेसनल मेडिकल कलेजका चिकित्सकलाई क्वारेन्टाइनमा राखियो « Khabarhub

नेसनल मेडिकल कलेजका चिकित्सकलाई क्वारेन्टाइनमा राखियो


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेसनल मेडिकल कलेजमा कार्यारत केही चिकित्सकहरुलाई क्वारेन्टाइनमा राखिएको छ ।

अस्पतालका कोरोना सम्पर्क व्यक्ति डाक्टर असरफ हुसेनका अनुसार जेठ ४ गते अस्पतालमा मृत्यु भएका व्यक्तिमा कोरोना पोजेटिभ आएको पाइएपछि उनको उपचारमा संलग्न चिकित्कहरुलाई क्वारेन्टाइमा राखिएको हो ।

डा हुसेनका अनुसार ७० वर्षका बारा कलैयाका पुरुषको कोरोना परीक्षणको रिपोर्ट ८ दिनपछि पोजेटिभ आएको पाइएपछि केही चिकित्सकहरुलाई क्वारेन्टाइनमा राखिएको हो ।

अस्पतालले ती पुरुषको सम्पर्कमा रहेका आकस्मिक सेवा विभाग, आइसीयू र एनेस्थेसीयका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको हो ।

डा हुसेनले श्वासप्रश्वासको समस्या लिएर जेठ २ गते आएका पुरुषको जेठ ४ गते मृत्यु भएको थियो ।

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  ४ : ३१ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल