थप ४३ जना कोरोनामुक्त भइ नारायणी अस्पतालबाट ‘डिस्चार्ज’ « Khabarhub

थप ४३ जना कोरोनामुक्त भइ नारायणी अस्पतालबाट ‘डिस्चार्ज’


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नारायणी अस्पताल वीरगञ्जमा उपचारत ४३ जना कोरोना संक्रमित निको भएका छन् ।

अस्पतालका डाक्टर उदय नारायण सिंहका अनुसार अस्पतालमा उपचारत ४३ जना निको भएसँगै उनीहरुलाई सोमबार डिस्चार्ज गरिएको छ ।

उनीहरुको पछिल्लो पटकको रिपोर्ट नेगेटिभ आएसँगै उनीहरुलाई आज डिस्चार्ज गरिएको डा सिंहले बताए ।

डिस्चार्ज हुनेमा एकजना महिला र ४२ जना पुरुष रहेका छन् । यसअघि नारायणी अस्पतालबाट गएराति एकै परिवारका १८ जना कोरोनामुक्त भइ डिस्चार्ज भएका थिए ।

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  ७ : ०२ बजे

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द