कोरोना संक्रमित बिरामीको पाटन अस्पतालमा खुट्टाको शल्यक्रिया « Khabarhub

कोरोना संक्रमित बिरामीको पाटन अस्पतालमा खुट्टाको शल्यक्रिया


१२ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाटन अस्पतालमा उपचारत कोरोना संक्रमित एक बिरामीको दुबै खुट्टाको नलीको शल्यक्रिया गरिएको छ ।

अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माका अनुसार अस्पतालमा उपचारत एक जना कोरोना संक्रमित युवाको दुवै खुट्टाको नलीको शल्यक्रिया गरिएको हो ।

उनी तीन दिन अघि केएमसी अस्पतालमा भर्ना भएका थिए । उनमा कोरोना संक्रमण पुष्टि भएपछि पाटन अस्पताल ल्याइएकाे डा शर्माले बताए ।

ती पुरुषको दुवै खुट्टाको नली भाँचिएकाले शल्यक्रिया गरी इम्प्लान्ट राखिएको डा शर्माले जानकारी दिए ।

प्रकाशित मिति : १२ जेठ २०७७, सोमबार  ८ : ०२ बजे

दाजुभाइको दीर्घायुको कामना गर्दै रानाथारू महिलाले मनाए तीज

कञ्चनपुर– छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारू समुदायका महिलाहरूले

नाइमा मोबिलिटी एक्स्पोको आज सकिँदै

काठमाडौँ– काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज

मिथिलामा झुलनोत्सव सुरु

महोत्तरी– मधेसको महोत्तरीसहितका मिथिला क्षेत्रमा विष्णु लक्ष्मी भक्तिका गीत गुञ्जन

मुग्लिन सडकमा सुक्खा पहिरो, यातायात ठप्प

काठमाडौँ– सिमलधारामा सुक्खा पहिरो खस्दा मुग्लिन-काठमाडौँ सडक पूर्ण रूपमा यातायात

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो

झापा– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दै गएको