यस्तो छ आज विदेशी मुद्राको सटही दर, कुन देशको कति ? « Khabarhub

यस्तो छ आज विदेशी मुद्राको सटही दर, कुन देशको कति ?


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज (बिहीवार) अमेरिकी डलरसहित विदेशी मुद्राको मूल्य केही बढेको छ । बुधवारको तुलनामा विदेशी मुद्राको दर केही बढेको हो ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस र लकडाउनको प्रभाव विदेशी मुद्राको सटही दरमा पनि परेको छ ।

आज अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ ८५ पैसा र विक्रीदर १२१ रुपैयाँ ४५ पैसा पुगेको छ । यस्तै युरोपियन युरोको खरिद दर १३६ रुपैयाँ ५२ पैसा र विक्रीदर १ सय ३७ रुपैयाँ २० पैसा रहेको छ ।

आजको सटही दर अनुसार युके पाउन्ड स्ट्रलिङ १ को १५१ रुपैयाँ २६ पैसा खरिददर तोकिएको छ भने १५२ रुपैयाँ १ पैसा विक्रीदर रहेको छ ।

त्यसैगरी साउदी रियाल १ को ३२ रुपैयाँ २२ पैसा तथा विक्रीदर ३२ रुपैयाँ ३८ पैसा, कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ १९ पैसा तथा विक्रीदर ३३ रुपैयाँ ३६ पैसा रहेको छ ।

यस्तै जापानी एन १० को ११ रुपैयाँ ३५ पैसा खरिददर तोकिएको छ भने ११ रुपैयाँ ४० पैसा विक्रीदर तोकिएको छ । त्यसैगरी चाइनिज युआन १ को १७ रुपैयाँ ९ पैसा खरिददर र १७ रुपैयाँ १७ पैसा विक्रीदर रहेको छ ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  ८ : ४५ बजे

बानेश्वरमा ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

काठमाडौं – नयाँबानेश्वरमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको

इनड्राइभ नेपालको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन 

काठमाडौं– इनड्राइभले नेपालमा ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरुवात गरेको छ । 

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

कैलाली– टीकापुर नगरपालिका–८ का पुनिराम थारू पाँच वर्ष पहिलेदेखि कर्णाली

बेरुतमा इजरायको भीषण हमला सर्वसाधारणलाई ठाउँ छाड्न उर्दी

बेरुत – इजरायली सेनाले लेबनानको राजधानी बेरुतमा आफ्नो सैन्य आक्रमणलाई