चिनियाँ गुप्तचरका लागि काम गरेको स्वीकारपछि सिंगापुरका एक व्यक्तिलाई अमेरिकामा मुद्दा « Khabarhub

चिनियाँ गुप्तचरका लागि काम गरेको स्वीकारपछि सिंगापुरका एक व्यक्तिलाई अमेरिकामा मुद्दा


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सिंगापुरका एक व्यक्तिले आफूले चीनको गुप्तचरका रुपमा काम गरेको स्वीकार गरेपछि अमेरिकामा मुद्दा दायर गरिएको छ ।

अमेरिकामा रहेको आफ्नो राजनीतिक कन्सलटेन्सीलाई चिनियाँ गुप्तचर निकायको सूचना संकलनार्थ प्रयोग गरेको स्वीकार गरेपछि जुन वीइ यीओविरुद्ध अमेरिकाले मुद्दा दायर गरेको हो ।

अमेरिका र चीनबीच पछिल्लो समय बढेको तनावमा यो पछिल्लो घटनाले थप उत्कर्षमा लगेको छ । यस्तै चिनियाँ सैनिकसँगको आफ्नो सम्बद्धता लुकाएकी एक अनुसन्धानकर्तालाई पनि पक्राउ गरिएको अमेरिकाले जनाएको छ । चीनले यसअघि चेङ्गडूमा रहेको अमेरिकी वाणिज्य दूतावास बन्द गर्न आदेश दिएको थियो ।

अमेरिकाले ह्युस्टनमा रहेको चिनियाँ वाणिज्य दूतावास बन्द गर्न भनेपछि चीनले पनि चेङ्गडूमा रहेको अमेरिकी वाणिज्य दूतावास बन्द गर्न आदेश दिएको थियो।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ८ : २३ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित