अमेरिकामा औषधिको मूल्य घट्ने, ट्रम्पले गरे मूल्य घटाउने आदेशमा हस्ताक्षर « Khabarhub

अमेरिकामा औषधिको मूल्य घट्ने, ट्रम्पले गरे मूल्य घटाउने आदेशमा हस्ताक्षर


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकामा औषधिको मूल्य घट्ने भएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हस्ताक्षर गरेका चार आदेशमा औषधिको मूल्य घटाउने आदेश पनि समावेश छ।

यो आदेशसँगै अमेरिकामा अब डाक्टरले प्रेस्काइभ गरेको औषधि किन्न अमेरिकीहरुले कम पैसा खर्च गर्नेछन् ।

‘शीर्ष औषधि कम्पनीहरुका अधिकारीहरुले बैठकको लागि अनुरोध गरेका छन्’, ट्रम्पले भने,’बैठकमा यसबारे चर्चा हुन सक्छ, उनीहरुले कसरी औषधिको मूल्य कम गर्न सक्छन्।’

औषधि कम्पनीहरुसँगको वार्ता सफल भए आदेश कार्यान्वयन गर्न आवश्यक नपर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  १२ : २८ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित