पहिरोले रिडी-रुद्रवेणी सडक अवरुद्ध « Khabarhub

पहिरोले रिडी-रुद्रवेणी सडक अवरुद्ध


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रूपन्देही- लगातारको वर्षाले पहिरो खस्दा रिडी-रुद्रवेणी खण्ड अवरुद्ध भएको छ ।

गुल्मी सडक खण्डमा पर्ने कालीगण्डकी करिडोरको पुल क्याम्प नजिकै शनिबार दिउँसो सडकमाथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएको हो ।

इलाका प्रहरी कार्यालय रिडीका प्रमुख शालिकराम थापाले सडकमा खसेको पहिराे हटाउने काम भइरहेको जानकारी दिए । ठूलो पहिरो खसेकाले सडक खुलाउन समय लाग्‍ने उनले बताए ।

करिडोर हुँदै गुल्मीको पूर्वी क्षेत्र र रुद्रवेणी बुर्तिबाङसम्म नियमित सवारी चल्ने गर्छन् ।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ५ : २६ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना