प्रलोपाको अध्यक्ष परिषद् सदस्य सुदन किरातीले दिए राजीनामा « Khabarhub

प्रलोपाको अध्यक्ष परिषद् सदस्य सुदन किरातीले दिए राजीनामा


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को अध्यक्ष परिषद्का सदस्य एवं पूर्वमन्त्री सुदन किरातीले राजीनामा दिएका छन् । उनले बुधबार बसेको अध्यक्ष परिषद्को बैठकमा राजीनामा बुझाएका हुन् ।

तत्कालीन नेकपा (माओवादी केन्द्र)ले नेकपा (एकीकृत समाजवादी)सहितका दलसँग एकता गरेपछि उनले पार्टी छाडेर प्रलोपा बनाएका हुन् । राजीनामा दिए पनि स्वीकृत भइनसकेको बताइएको छ ।

फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक सिट पनि जित्न नसकेपछि पार्टीका नेताबीच विवाद बढेको हो ।

खम्बुवान, माओवादी हुँदै प्रलोपामा पुगेका किराती अब हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने चर्चा छ ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  १० : ५७ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार