बुटवलमा सवारी दुर्घटना, २ जना घाइते « Khabarhub

बुटवलमा सवारी दुर्घटना, २ जना घाइते


१० मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रूपन्देही- सिद्धार्थ राजमार्ग अन्तर्गत रुपन्देहीको बुटवलस्थित कालिकानगरमा कार दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।

बुटवलबाट भैरहवातर्फ जाँदै बा १२ च ७४५६ गरेको कार सडकमा अनियन्त्रित भइ दुर्घटनामा भएको हो ।

 

दुर्घटनामा देवदह नगरपालिका वडा नम्बर २ का २९ वर्षीय बिपिन ज्ञवाली र देवदह-१० का २१ बर्षीय सुजन सुनार रहेको लुम्बिनी ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रकाशित मिति : १० मंसिर २०७७, बुधबार  ६ : १५ बजे

बाढी प्रभावित ग्राहकलाई विद्युत् सेवामा राहत

काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा

राष्ट्रियसभामा चाडपर्वअघि उपभोग्य वस्तुको सहज आपूर्तिको माग

 काठमाडौं- राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने

बाढीपीडितको खोजी र उद्धारमा सरकारले अहंकार देखायो : सांसद घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी

पाठ्यक्रम परिमार्जनका लागि रचनात्मक सुझाव संकलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि देशभरबाट

कांगेसले भन्यो- आपूर्तिमन्त्री फेरिए पनि नागरिकले महँगी घटेको अनुभूति गरेनन्, कडा अनुगमन गरौँ

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले बाढीपीडितको पुनर्स्थापनाका लागि स्पष्ट