काठमाडौं उपत्यकामा थपिए २७९ कोरोना संक्रमित  « Khabarhub

काठमाडौं उपत्यकामा थपिए २७९ कोरोना संक्रमित 


१० पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११५ महिला र १६४ पुरुष गरी २७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै काठमाडौँ  उपत्यकामा मात्रै कोरोना संक्रमितको संख्या १ लाख १९ हजार ६२८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २१२ , ललितपुरमा ४७ र भक्तपुरमा २० जना संक्रमित थपिएका हुन ।

यस्तो छ मन्त्रालयको तथ्यांक

 

प्रकाशित मिति : १० पुस २०७७, शुक्रबार  ४ : ३९ बजे

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो