सावित्राको गोलमा केरलाको विजयी शुरुवात « Khabarhub

सावित्राको गोलमा केरलाको विजयी शुरुवात


१२ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीले गोलम गोकुलम केरेलाले हिरो महिला लिग फुटबलमा विजयी शुरुवात गरेको छ ।

आइतबार बैंङ्लोरमा भएको खेलमा गोकुलमले श्रीभुमीलाई १–० गोल अन्तरले हराउँदा सावित्राले गोल गरिन् । उनले खेलको ६७ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् ।

उनको उक्त गोल नै गोकुलमको जीतका लागि निर्णायक गोल गरिन् । अघिल्लो सिजनको महिला लिगमा सावित्राले सेथु एफसीबाट खेलेकी थिइन् भने यो बर्ष उनले क्लब परिवर्तन गर्दै लिगमा सहभागी भएकी हुन् । सेथुले गत सिजन लिगको उपाधि जितेको थियो ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  ६ : ४५ बजे

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको