कालीगण्डकीमा जलयात्रा सुरु « Khabarhub

कालीगण्डकीमा जलयात्रा सुरु


१४ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा – कालीगण्डकी गाउँपालिका मिर्मीको कालीगण्डकी तालमा जलयात्रामा रमाउनेको संख्या बढ्दै जान थालेको छ ।

नेपाल भ्रमण वर्षको सुरुवात भएसँगै मिर्मी आँधि मुहानदेखि सेतीबेनीसम्मको करिब सात किलो मिटरको जलयात्रा गर्ने पर्यटकको संख्या वृद्धि भइरहेको छ ।

तालमा डुंगा सयर गर्दै मनोरम दृश्य, जलचरहरुको अवलोकन, प्रदूषणरहित हावापानीको मज्जा लिन आन्तरिक पर्यटकको चाप बढ्न थालेको बताइएको छ ।

तालमा डुंगा सयर गर्न दैनिक सयौं जना पुग्ने गरेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार  १० : ३४ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन